नेपालको भौगोलिक अवस्था सेट १ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट १ नेपालको भौगोलिक अवस्था सेट १ – सबै प्रकारका प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि उपयोगी। 1) तालका सम्बन्धमा जाेडा मिलान गरी सही काेड छान्नुहाेस् । a. तालकाे पानी फरक फरक रङकाे देखिने । 1. जाखिरा ताल b. आँखा आकारको ताल । 2. सुर्मा सराेवर c. ढुंगा हान्ने ताल । 3. झिलामिला ताल 4. मैदीताल a-3, b-2, c-4 a-3, b-4, c-2 a-2, b-4, c-1 a-3, b-1, c-4 2) तराई प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ र ? दुई पाँच तीन चार 3) नेपालका हिमाली जिल्ला कति छन् ? ३८ २१ २७ ३५ 4) नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे ? सेती नारायणी सप्तकाेशी महाकाली 5) नेपालभन्दा चीन कति गुणा ठूलाे छ ? 75 गुना 70 गुना 60 गुना 65 गुना 6) List -I र List-II बीच जाेडा मिलाउनुहाेस् र सही उत्तर छनाेट गर्नुहाेस् । List-I List-II a) डाेल्पा 1. व्यासकाे जन्मभूमि b) बागलुङ 2. स्वर्गद्धारी c) तनहुँ 3. यसकाे आकार नेपालकाे नक्सा जस्ताे छ । d) प्युठान 4. नेपालकाे सबैभन्दा ठूलाे जिल्ला क्षेत्रफलकाे हिसाबले a-2, b-3, c-4, d-1 a-4, b-3, c-1, d-2 a-1, b-2, c-3, d-4 a-3, b-4, c-1, d-2 7) अनन्तकालसम्म ननासिने वा श्रय नहुने तथा निरन्तर उपयाेग गर्न सकिने प्राकृतिक सम्पदालाई के भनिन्छ ? नवीकरणीय प्राकृतिक स्राेत अविनाशी वा अनन्त पाकृतिक सम्पदा कुनेे पनि हाेइन अनवीकरणीय प्राकृतिक स्राेत 8) नविकरण गर्न सकिने अर्थात् पुनः उत्पादन गर्न सकिने पाकृतिक स्राेतलाई के भनिन्छ ? नवीकरणीय प्राकृतिक स्राेत कुनेे पनि हाेइन अविनाशी वा अनन्त पाकृतिक सम्पदा अनवीकरणीय प्राकृतिक स्राेत 9) क्षेत्रफलका हिसाबले प्रदेश १ काे सबैभन्दा सानाे जिल्ला कुन हाे ? धनकुटा ओखलढुंगा पाँचथर तेह्रथुन 10) तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म माथिकाे कुनै पनि हाेइन ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म 11) नेपालकाे उत्तर-दक्षिण सरदर चाैडाइ …………. किलाेमिटर छ । 145 कि. मि. 205 कि. मि. 241 कि. मि. 193 कि. मि. 12) हिमाली प्रदेशकाे उत्तर – दक्षिण चाैडाइ कति छन् ? २५-६० किलाेमिटर २५-८० किलाेमिटर २५-७५ किलाेमिटर २५-५० किलाेमिटर 13) मेची नदिकाे उद्गमस्थल कहाँ हाे ? लालीखर्क कञ्चनजंघ हिमाल तिब्बत तुम्लिङटार 14) नेपालमा कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएकाे छ ? जुगल हिमाल माछापुच्छ्रे हिमाल मनास्लु हिमाल गाैरीशंकर हिमाल 15) सामान्यतया प्राकृतिक स्राेतलाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ? तीन चार दुई पाँच 16) जाेडा मिलानमा तलकाे कुन चाँहि ठीक छ ? a) राैता पाेखरी 1. सुर्खेत b) कामिनी दह 2. भाेजपुर c) बुलबुल ताल 3. बारा d) साल्पा पाेखरी 4. उदयपुर a-2, b-1, c-4, d-3 a-4, b-1, c-2, d-3 a-2, b-1, c-3, d-4 a-4, b-3, c-1, d-2 17) पहाडी जिल्लाकाे संख्या कति रहेकाे छ ? ३२ २१ २५ ३५ 18) दिइएकाेमध्ये ‘एक वडा एक हेलिप्याड बनाउन’ प्रस्ताव गर्ने मुलुककाे पहिलाे स्थानीय तह कुन हाे ? विनायक गाउँपालिका जलजला गाउँपालिका मालिका गाउँपालिका सुर्यकुण्ड गाउँपालिका 19) लाेक्ताकाे जिल्ला र झाेलुंगे पुलकाे जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ? म्याग्दी मुस्ताङ पर्वत बागलुङ 20) कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटाे ………….. हाे । राताे फुस्राे माटाे तलैया माटाे पाँगाे माटाे बलाैटे पत्थरिलाे माटाे 21) पृथ्वीबाट निकालिने वस्तु निकालेर प्रयाेग गरिसकेपछि त्यस ठाउँमा पुनः प्राप्त गर्न नसकिने प्राकृतिक स्राेतलाई के भनिन्छ ? नवीकरणीय प्राकृतिक स्राेत अनवीकरणीय प्राकृतिक स्राेत कुनेे पनि हाेइन अविनाशी वा अनन्त पाकृतिक सम्पदा 22) तराईका जिल्लाहरूकाे संख्या कति रहेकाे छ ? २५ २१ ३५ ३२ 23) भित्री मधेशमा पर्ने जिल्लाहरू कति छन् ? दुई सात पाँच चार 24) निम्नलिखितमध्ये कुन ठीक हाे/हुन् ? नेपालकाे सबैभन्दा लामाे हिम नदी खुम्बु हाे । 2. जगदीशपुर ताल कपिलवस्तुमा पर्दछ । 3. नेपालकाे सबैभन्दा सानाे राष्ट्रिय निकुञ्ज खप्तड हाे Only 1 & 2 All 1,2 & 3 are correct Only 1 & 3 Only 2 & 3 25) हिमाली प्रदेश कति उचाइमा अवस्थित छ ? ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म कुनेे पनि हाेइन ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म 26) समुह I र II मा जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहोस् । समुह I समुह II a) धाेवी खाेला 1. महाप्रभा b) मर्स्याङ्दी 2. विश्वधारा c) अरूण नदी 3. रूदमती d) दराैंदी नदी 4. शीतप्रभा a-2, b-3, c-4, d-1 a-3, b-2, c-1, d-4 a-1, b-2, c-4, d-3 a-3, b-4, c-1, d-2 27) पहाडी प्रदेश समुद्र सतहदेखि कति उचाइमा अवस्थित छ ? ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म माथिकाे कुनेे पनि हाेइन ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म 28) प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेकाे छ ? 3750 मिटर 5000 मिटर 3500 मिटर 4500 मिटर 29) जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छनाेट गर्नुहाेस् । शिखर उचाइ (मिटरमा) (a) कञ्चनजंघ 1. 8586 (b) चाेयु 2. 8516 (c) मकालु 3. 8463 (d) ल्हाेप्से 4. 8201 a4, b3, c2, d1 a1, b4, c3, d2 a2, b3, c1, d4 a3, b4, c2, d1 30) तल दिइएकाे नेपालका जिल्लाहरूकाे पूर्वदेखि पश्चिमकाे क्रम मिलाउनुहाेस् । (क) डाेल्पा (ख) बझाङ (ग) हुम्ला (घ) मुगु ख, क, घ , ग क, घ, ग, ख ख, ग, क, घ क, ख, घ, ग 31) चरे पहाडकाे अधिकतम उचाइ कति रहेकाे छ ? ३६१३ मिटर २९४६ मिटर १८६३ मिटर ३०५० मिटर 32) नेपालकाे सात प्रदेशमा क्रमश : 8,9,10,11,12,13 र 14 जिल्ला पर्दछन् भने प्रदेश नम्बरअनुसार मिलाउँदा यसकाे क्रम दिइएकाे मध्ये कुन हुन्छ ? 2, 5, 4, 6, 7, 3, 1 2, 6, 7, 3, 5, 4, 1 7, 2, 6, 4, 1, 5, 3 2, 7, 6, 4, 5, 3, 1 33) 8500 मिटरभन्दा माथिका नेपालमा कतिवटा हिमाल छन् ? 2 4 5 3 34) “नेपाल संसारकै सबैभन्दा सुन्दर देशकाे साथसाथै विभिन्नताकाे देश पनि म कहिल्यै हिच्किचाउँदिन ।” याे कसकाे भनाइ हाे ? राेनाल्ड रेगन बर्नाड शा टाेनी हेगन अमर्त्य सेना 35) दैलेख ……………… का लागि प्रसिद्ध छ । अदुवा सावर खुकुरी करूवा 36) नेपालकाे पूर्वपश्चिम औसत लम्बाइ कति छ । 860 कि. मि. 885 कि. मि. 985 कि. मि. 985 कि. मि. 37) ल्हाेत्से हिमालकाे उचाइ कति छ ? 8450 मि. 8518 मि. 8516 मि. 8517 मि. 38) हिमाली प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ । पाँच चार दुई तीन 39) म्याग्दी जिल्लालाई हिमाली जिल्लाकाे रूपमा कहिले वर्गीकरण गरिएकाे हाे ? वि.सं. २०५३ पाैष २४ वि.सं. २०७५ वैशाख २८ वि.सं. २०२० चैत्र १३ वि.सं. २०७५ फागुन १९ 40) स्वच्छ हावा, स्वच्छ पानी, उर्वर माटाे, वनस्पति एवं पशुपंक्षी अादि कुन प्रकृतिक सम्पदा हुन् ? कुनै पनि हाेइन अनविकरणीय अनन्त प्राकृतिक सम्पदा नवीकरणीय 41) ‘नेपाल हिमाल’ भनेर कुन हिमाललाई चिनिन्छ ? मनास्लु ल्हाेत्से कञ्चनजंघ मकालु 42) मरभुमिका किन वर्षा हुँदैन ? तीव्र वायुवेग भएर वायुचाप कम भएर आर्द्रता कम भएर उच्च तापक्रम भएर 43) हाल नेपालमा प्रतिहेक्टर रूख संख्या ………. छ । 230 138 430 338 44) समुह I र II काे जाेडा मिलाई काेडबाट सहि उत्तर छान्नुहाेस् । (a) नन्दन ताल (Nandan Lake) 1. कास्की (Kaski) (b)बेगनास ताल (Begnas Lake) 2. धनुषा (Dhanusha) (c)दामाेदर कुण्ड (Damodar kunda) 3. पाल्पा (Palpa) (d)गंगसागर (Ganga Sagar) 4. मुस्ताङ (Mustang) a-1, b-3, c-4, d-2 a-3, b-1, c-4, d-2 a-3, b-4, c-1, d-2 a-3, b-2, c-1, d-4 45) नेपालमा एउटै नामले दुईतिर बगने नदी कुन हाे ? गण्डकी त्रिशुली राप्ती नारायणी 46) नेपालकाे चुरे पर्वतकाे सर्वेच्च चुचुराे कुन हाे ? दाउन्ने गार्वा चुलाचुली हिडिम्वा 47) धरातलकाे अाधारमा नेपाललाई कति भागमा विभाजन गरिएकाे छ ? चार पाँच तीन दुई 48) प्राकृतिक स्राेत भननाले के बुझिन्छ । -> मानव उपयाेगका प्रकृति प्रदत स्राेत तथा साधनहरू । 49) पहाडी प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ ? चार पाँच तीन दुई 50) नेपालकाे कुन ठाउँमा क्रमश: तामा, सुन, फलाम र काेइला पाइन्छ ? कुलेखानी, कालाीगण्डकी, प्युठान, पाल्पा चाेभार, कालाीगण्डकी, सल्यान, प्युठान फुलचाेकी, कालाीगण्डकी, सल्यान, पाल्पा कुलेखानी, कालाीगण्डकी, फुलचाेकी, चितवन Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback