नेपालको भौगोलिक अवस्था सेट १

0%

नेपालको भौगोलिक अवस्था सेट १

नेपालको भौगोलिक अवस्था सेट १ – सबै प्रकारका प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि उपयोगी।

1) अनन्तकालसम्म ननासिने वा श्रय नहुने तथा निरन्तर उपयाेग गर्न सकिने प्राकृतिक सम्पदालाई के भनिन्छ ?

2) “नेपाल संसारकै सबैभन्दा सुन्दर देशकाे साथसाथै विभिन्नताकाे देश पनि म कहिल्यै हिच्किचाउँदिन ।” याे कसकाे भनाइ हाे ?

3) तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ?

4) दैलेख ……………… का लागि प्रसिद्ध छ ।

5) क्षेत्रफलका हिसाबले प्रदेश १ काे सबैभन्दा सानाे जिल्ला कुन हाे ?

6) समुह I र II मा जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहोस् ।

समुह I समुह II
a) धाेवी खाेला 1. महाप्रभा
b) मर्स्याङ्दी 2. विश्वधारा
c) अरूण नदी 3. रूदमती
d) दराैंदी नदी 4. शीतप्रभा

7) ल्हाेत्से हिमालकाे उचाइ कति छ ?

8) तराईका जिल्लाहरूकाे संख्या कति रहेकाे छ ?

9) मरभुमिका किन वर्षा हुँदैन ?

10) नेपालकाे चुरे पर्वतकाे सर्वेच्च चुचुराे कुन हाे ?

11) नेपालकाे सात प्रदेशमा क्रमश : 8,9,10,11,12,13 र 14 जिल्ला पर्दछन् भने प्रदेश नम्बरअनुसार मिलाउँदा यसकाे क्रम दिइएकाे मध्ये कुन हुन्छ ?

12) हाल नेपालमा प्रतिहेक्टर रूख संख्या ………. छ ।

13) चरे पहाडकाे अधिकतम उचाइ कति रहेकाे छ ?

14) पृथ्वीबाट निकालिने वस्तु निकालेर प्रयाेग गरिसकेपछि त्यस ठाउँमा पुनः प्राप्त गर्न नसकिने प्राकृतिक स्राेतलाई के भनिन्छ ?

15) नेपालकाे पूर्वपश्चिम औसत लम्बाइ कति  छ ।

16) नेपालकाे कुन ठाउँमा क्रमश: तामा, सुन, फलाम र काेइला पाइन्छ ?

17) प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेकाे छ ?

18) प्राकृतिक स्राेत भननाले के बुझिन्छ । -> मानव उपयाेगका प्रकृति प्रदत स्राेत तथा साधनहरू ।

19) नविकरण गर्न सकिने अर्थात् पुनः उत्पादन गर्न सकिने पाकृतिक स्राेतलाई के भनिन्छ ?

20) List -I र List-II बीच जाेडा मिलाउनुहाेस् र सही उत्तर छनाेट गर्नुहाेस् ।

List-I List-II
a) डाेल्पा 1. व्यासकाे जन्मभूमि
b) बागलुङ 2. स्वर्गद्धारी
c) तनहुँ 3. यसकाे आकार नेपालकाे नक्सा जस्ताे छ ।
d) प्युठान 4. नेपालकाे सबैभन्दा ठूलाे जिल्ला क्षेत्रफलकाे हिसाबले

21) जाेडा मिलानमा तलकाे कुन चाँहि ठीक छ ?

a) राैता पाेखरी 1. सुर्खेत
b) कामिनी दह 2. भाेजपुर
c) बुलबुल ताल 3. बारा
d) साल्पा पाेखरी 4. उदयपुर

22) 8500 मिटरभन्दा माथिका नेपालमा कतिवटा हिमाल छन् ?

23) लाेक्ताकाे जिल्ला र झाेलुंगे पुलकाे जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ?

24) सामान्यतया प्राकृतिक स्राेतलाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ?

25) कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटाे ………….. हाे ।

26) हिमाली प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ ।

27) जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छनाेट गर्नुहाेस् ।

शिखर उचाइ (मिटरमा)
(a) कञ्चनजंघ 1. 8586
(b) चाेयु 2. 8516
(c) मकालु 3. 8463
(d) ल्हाेप्से 4. 8201

28) नेपालकाे उत्तर-दक्षिण सरदर चाैडाइ …………. किलाेमिटर छ ।

29) म्याग्दी जिल्लालाई हिमाली जिल्लाकाे रूपमा कहिले वर्गीकरण गरिएकाे हाे ?

30) दिइएकाेमध्ये ‘एक वडा एक हेलिप्याड बनाउन’ प्रस्ताव गर्ने मुलुककाे पहिलाे स्थानीय तह कुन हाे ?

31) नेपालमा एउटै नामले दुईतिर बगने नदी कुन हाे ?

32) नेपालभन्दा चीन कति गुणा ठूलाे छ ?

33) ‘नेपाल हिमाल’ भनेर कुन हिमाललाई चिनिन्छ ?

34) पहाडी प्रदेश समुद्र सतहदेखि कति उचाइमा अवस्थित छ ?

35) धरातलकाे अाधारमा नेपाललाई कति भागमा विभाजन गरिएकाे छ ?

36) नेपालमा कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएकाे छ ?

37) हिमाली प्रदेश कति उचाइमा अवस्थित छ ?

38) मेची नदिकाे उद्गमस्थल कहाँ हाे ?

39) नेपालका हिमाली जिल्ला कति छन् ?

40) तराई प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ र ?

41) तल दिइएकाे नेपालका जिल्लाहरूकाे पूर्वदेखि पश्चिमकाे क्रम मिलाउनुहाेस् । (क) डाेल्पा (ख) बझाङ (ग) हुम्ला (घ) मुगु

42) नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे ?

43) तालका सम्बन्धमा जाेडा मिलान गरी सही काेड छान्नुहाेस् । a.  तालकाे पानी फरक फरक रङकाे देखिने ।                                            1. जाखिरा ताल b.  आँखा आकारको ताल ।                                                                         2. सुर्मा सराेवर c.  ढुंगा हान्ने ताल ।                                                                                      3. झिलामिला ताल 4. मैदीताल

44) पहाडी प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ ?

45) हिमाली प्रदेशकाे उत्तर – दक्षिण चाैडाइ कति छन् ?

46) स्वच्छ हावा, स्वच्छ पानी, उर्वर माटाे, वनस्पति एवं पशुपंक्षी अादि कुन प्रकृतिक सम्पदा हुन् ?

47) निम्नलिखितमध्ये कुन ठीक हाे/हुन् ?

  1. नेपालकाे सबैभन्दा लामाे हिम नदी खुम्बु हाे ।              2. जगदीशपुर ताल कपिलवस्तुमा पर्दछ ।        3. नेपालकाे सबैभन्दा सानाे राष्ट्रिय निकुञ्ज खप्तड हाे

48) पहाडी जिल्लाकाे संख्या कति रहेकाे छ ?

49) समुह I र II काे जाेडा मिलाई काेडबाट सहि उत्तर छान्नुहाेस् ।

(a) नन्दन ताल (Nandan Lake) 1. कास्की (Kaski)
(b)बेगनास ताल (Begnas Lake) 2. धनुषा (Dhanusha)
(c)दामाेदर कुण्ड (Damodar kunda) 3. पाल्पा (Palpa)
(d)गंगसागर (Ganga Sagar) 4. मुस्ताङ (Mustang)

50) भित्री मधेशमा पर्ने जिल्लाहरू कति छन् ?

Your score is

The average score is 0%

Share this quiz with your friends.
LinkedIn Facebook Twitter
0%

Exit

Please drop your valuable review.

You cannot copy content of this page