नेपालको भौगोलिक अवस्था सेट ३

0%

नेपालको भौगोलिक अवस्था सेट ३

नेपालको भौगोलिक अवस्था सेट ३

1) जलस्रतकाे दृष्टिले ब्राजिलपछि विश्वकाे दाेस्राे समुद्र राष्ट्र कुन हाे ?

2) काेशी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ?

3) जाेडा मिलानमा ठीक उत्तर छान्नुहाेस् ।

सुची I सुची II
a) मानगृह 1. मानदेव
b) सिंहदरबार 2. वीरशम्शेर
c) धरहरा 3. चन्द्रशमशेर
d) घन्टाघर 4. भीमसेन थापा

4) चीनकाे ह्ववाङहाे नदी पछि विश्वकै सबैभन्दा बढी बालुवा बाेक्ने नदी कुन कुन हाे ?

5) नेपालमा विश्वकाे कुल जलस्राेतकाे कति भाग रहेकाे छ ?

6) नेपालकाे क्षेत्रफल कति वर्गमाइल छ ?

7) निम्न पर्वत शृंखलाहरू कुन कुन जिल्लामा पर्दछन् ? जाेडा मिलाउनुहाेस् ।

पर्वत शृंखलाहरू (Mountains) जिल्ला (Districts)
a) मकालु (Makalu) 1) सिन्धुपाल्चाेक (Sindhupalchok)
b) पुमाेरी (Pumori) 2) दाेलखा (Dolakha)
c) गाैरीशंकर (Gaurishankar) 3) साेलुखुम्बु (Solukhumbhu)
d) दाेर्जेलाक्पा (Dorje Lakpa) 4) संखुवासभा (Shankhuwasabha)

8) नेपालमा हाल “गगनपुर” किन चर्चित छ ?

9) तल उल्लेखित विषयहरूकाे जाेडा मिलाउनुहाेस् र सही उत्तर काेड छान्नुहाेस् ।

समुह I समुह II
a) स्याउ 1. भैंसे
b) फोक्सुण्डाे 2. जुम्ला
c) कफी 3. डाेल्पा
d) चुनढुंगा 4. गुल्मी

10) सप्तगण्डकी नदीको सबभन्दा ठूलाे सहायक नदी  कालीगण्डकी हाे भने सानाे सहायक नदी कुन हुन् ?

11) सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ?

12) तल दिइएकाे कथनका सम्बन्धमा कुन ठीक हाे कुन बेठीक हाे छुट्याउनुहाेस् ।

  1.  नेपालकाे हावापानी ठण्डा शिताेष्ण छ ।
  2.  नेपालकाे पर्यावरणीय विविधता अनाैठाे छ ।
  3.  नेपालमा एउटा Tectonic fault zone रहेकाे छ ।

 

13) नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हाे ?

14) समूह क र समूह ख बाट उपयुक्त जाेडा मिलाई काेडबाट ठीक उत्तर छान्नुहाेस् ।

समूह क समूह ख
अ) खाेटाङ १) गण्डकी प्रदेश
आ) बारा २) मधेश प्रदेश
इ) रसुवा ३) प्रदेश नं. १
ई) पर्वत ४) प्रदेश नं. ३

15) निम्न कथनहरू ठीक/बेठीक के हुन् ?

  1. महाकाली अञ्चलकाे क्षेत्रफल डाेल्पा जिल्लाकाे भन्दा सानाे छ ।
  2. कर्णाली  अञ्चलमा सबैभन्दा बढी जनसंख्या भएकाे जिल्ला कालिकाेट हाे ।

16) तल दिइएकाे भनाइहरू ठीक वा बेठीक के हुन् ? छुट्याउनुहाेस् । a) मुस्ताङ र पूर्वी रूकुम नगरपालिकाविहीन जील्ला हुन् । b) माेरङ जिल्लामा सबैभन्दा धेरै स्थानीय तहहरू रहेकाे छन् । c) नेपालमा 2 वटा जिल्लाहरू गाउँपालिका विहीन रहेकाे छन् । d) नेपालमा 11 वटा महानगरपालिकाहरू रहेका छन् ।

17) गण्डकी नदीकाे लम्बाइ कति छ ?

18) काेशी, गण्डकी, कर्णाली कुन स्तरका नदी हुन् ?

19) चुरे पहाडबाट उत्पति भई बहने मैनावती, हर्दिनाथ, तिलावे, मनुस्मारा, सिर्सिया आदि कुन स्तरका नदी हुन् ?

20) उद्गमस्थलका आधारमा नेपालका नदीहरूलाई कति भागमा विभाजन गरिएकाे छ ?

21) नेपालकाे सबैभन्दा गहिराे नदी कुन हाे ?

22) गुप्तेश्वर महादेवकाे गुफा कँहा रहेकाे छ ?

23) काेशी नदीकाे सबैभन्दा ठूलाे सहायक नदी अरूण हाे भने सानाे सहायक नदी कुन हाे ?

24) नेपालका नदीहरूकाे जलभण्डार क्षमता कति छ ?

25) सप्तकाेशीका सहायक नदीहरूमध्ये सबैभन्दा पूर्वमा तमाेर नदी रहेकाे छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेकाे छ ?

26) ‘ शिवालिक पर्वत  शृंखला ‘ निम्नमध्ये कुन स्थानमा रहेकाे छ ?

27) महाभारत पर्वतबाट उत्पति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, वाणगंग, बबई, आदि कुन स्तरका नदी हुन् ?

28) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हो ?

29) कर्णाली प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ?

30) सप्तकाेशी नदी ……………….. मा पूगेपछि पहाड छाेडी तराईमा प्रवेश गर्छ ।

31) पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ?

32) गण्डकी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ?

33) सप्तगण्डकीको ओैसत जलप्रवाह कति रहेकाे छ ?

34) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1 कञ्चनजंघा                                           2 ल्हाेप्से 3 मकालु                                                4 अन्नपूर्ण 5 मनास्लु                                               6 धाैलागिरी हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ?

35) काेशी नदीकाे ओैसत जलप्रवाह १५६४ क्युवीक मिटर प्रति सेकेन्ड रहेकाे छ भने यसकाे लम्बाइ कति रहेकाे छ ?

36) सुर्खेत, जाजरकाेट, सिन्धुली र माेरङ जिल्लाहरूमध्ये नेपालका सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना जाेडिएकाे जील्ला कुन हाे ?

37) नेपालमा साना ठूला गरी कति नदीनालाहरू छन् ?

38) पर्वतीय अनुगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ?

39) पृथ्वीकाे बनाेटअनुसार तल दिइएकाे तहहरूलाई बाहिरबाट भित्र क्रम मिल्ने गरी सही काेड छान्नुहाेस् । 1. बाहिरी सतह (Crust)                                                                          2. भित्री केन्द्र (Inner Core) 3. बाहिरी केन्द्र (Outer Core)                                                                 4. भित्री सतह (Mantle)

40) तल दिइएकाे व्यापारिक नाका र सम्बन्धित जिल्लाकाे जाेडा मिलाई सही विकल्प छान्नुहाेस् ।

व्यापारिक नाका (Trade Point) जिल्ला (Districts)
a) ओलाङचुङगाेला (Olangchung Gola) i) मुस्ताङ (Mustang)
b) यारी (Yari) ii) ताप्लेजुङ (Taplejung)
c) काेइला (Korala) iii) दार्चुला (Darchula)
d) टिंकर (Tinkar) iv) हुम्ला (Humla)

41) सप्तगण्डकीको सबैभन्दा लामाे नदी कुन हाे ?

42) नेपालमा एकहजारभन्दा बढी नदीनालाहरू ११ किलाेमिटरभन्दा बढी लामा छन् भने कति नदीनालाहरू १६० किलाेमिटर भन्दा बढी लामा छन् ?

43) नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी ……….. हाे ।

44) तलकाे कुन भनाइ गलत छ ?

45) गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ?

46) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1. आमादब्लम                2.  पिसाङ              3. दाेर्जेलाक्पा 4. गणेश                          5. गौरीशंकर हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ।

47) काेशी नदीलाई भारतमा अर्काे कुन नामले चिनिन्छ ?

48) विश्वमा सबैभन्दा उच्च स्थानमा रहेकाे जलविधुत् आयाेजना कुन हाे ?

49) नेपालका नदीनालाहरूबाट कति जलविधुत् उत्पादन गर्न सकिने सम्भावना छ ?

50) नेपालकाे सबभन्दा लामाे नदी कुन हाे ?

Your score is

The average score is 0%

Share this quiz with your friends.
LinkedIn Facebook Twitter
0%

Exit

Please drop your valuable review.

You cannot copy content of this page