नेपालको भौगोलिक अवस्था सेट ४

0%

नेपालको भौगोलिक अवस्था सेट ४

नेपालको भौगोलिक अवस्था सेट ४

1) च्छाे-राेल्पा हिमताल कति उचाइमा अवस्थित छ ?

2) फेवाताल वर्षेनी कुन दरले पुरिँदै गएकाे अनुमान गरिएकाे छ ?

3) नेपालकाे “उत्तरगंगा” भनेर कुन नदीलाई चिनिन्छ ?

4) वागगंगा नदीकाे लम्बाइ कति रहेकाे छ ?

5) मेची नदीलाई भारतमा के भनिन्छ ?

6) नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ?

7) मकवानपुरबाट उत्पति भएकाे पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?

8) काेशी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

9) नेपालका ३ प्रमुख नदीहरू काेशी, गण्डकी र  कर्णाली भारतकाे कुन नदीमा मिल्छन् ?

10) चमेलिया खाेला, टिंकर खाेला एवं सुर्निया खाेला कुन नदीमा मिल्दछन् ?

11) फाेक्सुन्डाे ताल कुन आकारमा रहेकाे छ ?

12) गंगास्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ?

13) उत्तरवाहिनी भनेर कर्मनाश नदीलाई चिनिन्छ । याे कुन दिशातर्फ बग्ने नदी हाे ?

14) फोक्सुण्डाे ताल कहाँ पर्छ ?

15) रारा ताललाई कहिले महेन्द्र ताल घाेषणा गरिएकाे थियाे ?

16) भाेटमा मूल भएका नदी कति छन् ?

17) उत्पति तथा प्रकृातिकाे आधारमा नेपालका तालहरूलाई कति भागमा विभाजन गरिएकाे छ ?

18) तिलिचाे ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ?

19) महाकाली नदीकाे लम्बाइ कति रहेकाे छ ?

20) गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

21) फेवातालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ?

22) कर्णाली नदीकाे लम्बाइ कति छ ?

23) नेपालकाे सबभन्दा ठूलाे ताल कुन हाे ?

24) कर्णाली नदीकाे ओैसत जलप्रवाह कति रहेकाे छ ?

25) फाेक्सुन्डाे तालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ?

26) फेवातालकाे बीचमा कुन मन्दिर रहेकाे छ ?

27) एकै दिनमा विभिन्न रंगकाे देखिने ‘झिलामिला ताल’ कहाँ रहेकाे छ ?

28) अत्यधिक चिसका कारण जीवहरू नपाइने भएकाले ……….. लाई निर्जीव ताल भनेर पनि चिनिन्छ ।

29) बबई नदीकाे लम्बाइ कति रहेकाे छ ?

30) तराईमा पुगेपछि वाग्मती नदीले ………… जिल्लाकाे सिमानाकाे काम गरेकाे छ ।

31) दुधमती भनेर पनि चिनिने नदी कुन हाे ?

32) कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ?

33) फाेक्सुन्डाे तालकाे गहिराइ कति रहेकाे छ ?

34) नेपालकाे कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएकाे छ ?

35) भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ?

36) नेपालबाट प्रतिवर्ष कति घनमिटर माटाे बगेर जान्छ जसकाे कारणले गर्दा बंगालकाे खाडीमा न्युमाेर नामक टापु बन्दैछ ?

37) रारा ताल ८ किलाेमिटर लामाे, १.५ किलाेमिटर चाैडा छ भने यसकाे गहिराइ कति छ ?

38) माछापूच्छे् र अन्नपूर्ण हिमालकाे छायाँ देखिने मनमाेहक र रमणीय ताल फेवा ताल कुन जिल्लामा अवस्थित छ ?

39) विश्वकाे सर्वाेच्च स्थानबाट उत्पति भएकाे नदी कुन हाे ?

40) वागमती नदीकाे लम्बाइ कति रहेकाे छ ?

41) रारा ताल कति क्षेत्रफलमा फैलिएकाे छ ?

42) च्छाे-राेल्पा हिमताल कुन जिल्लामा रहेकाे छ ?

43) ओलाङचुङ्गाेला घाँटीबाट नेपाल प्रवेश गरेकाे एक मात्र नदी कुन हाे ?

44) भाेटेकाेशी नदी बाह्रबीसे नजिकै सुनकाेशीमा विलय हुन्छ र इन्द्रावती नदी र सुनकाेशी नदी ………. मा एक आपसमा मिल्छन् ।

45) तिलिचाे तालकाे लम्बाइ ४ किलाेमिटर र चाैडाइ १.२ किलाेमिटर छ भने गहिराइ कति छ ?

46) लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ?

47) उदयपुर जिल्लाकाे सदरमुकाम गाईघाट कुन नदीकाे किनारमा पर्छ ?

48) रारा ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ?

49) कर्णाली नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

50) काैमारीस्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ?

Your score is

The average score is 0%

Share this quiz with your friends.
LinkedIn Facebook Twitter
0%

Exit

Please drop your valuable review.

You cannot copy content of this page