नेपालको भौगोलिक अवस्था सेट ७ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ७ नेपालको भौगोलिक अवस्था सेट ७ 1) नेपालकाे पूर्वी सीमाना मेची नदीले छुट्याएकाे छ भने पश्चिम सीमाना कुन नदीले छुट्याएकाे छ ? काेशी राप्ती महाकाली नरायणी 2) उराई भञ्जाङ कुन जिल्लामा पर्छ ? वैतडी हुम्ला मुगु बझाङ 3) प्रसिद्ध मनकामनाकाे मन्दिर कुन जिल्लामा रहेकाे छ ? चितवन कास्की गाेरखा पाेखरा 4) नेपालमा सबभन्दा बढी पुरानाे मूर्ति कुन हाे ? विरूपाक्ष मूर्ति वागेश्यरी मूर्ति बुढानिलकण्ठ मूर्ति विश्वरूप मूर्ति 5) नेपालकाे कश्मिर भनेर कुन जिल्लालाई चिनिन्छ ? जुम्ला डाेल्पा मुगु हुम्ला 6) नेपालमा सबभन्दा सानाे मूर्ति कुन हाे ? विरूपाक्ष मूर्ति वागेश्यरी मूर्ति पाटनकाे विश्वरूपकाे मूर्ति बुढानिलकण्ठ मूर्ति 7) भारतसँग सीमाना जाेडिएकाे जिल्ला कति छन् ? २७ जिल्ला २५ जिल्ला २८ जिल्ला २६ जिल्ला 8) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज 9) गाेरखा नामक टाेल विश्वकाे कुन देशमा पर्छ ? चीन जर्मनी फ्रान्स रूस 10) ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ ? मुगु कैलाली डाेल्पा हुम्ला 11) भारतसँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन ? २४ २५ २६ २७ 12) विश्वकाे सर्वेच्च स्थानमा रहेकाे राष्ट्रिय निकुञ्ज कुन हाे ? सागरमाथा राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज 13) नेपालकाे कुन सहरकाे पुरानाे नाम मनिगल थियाे ? महेन्द्रनगर विराटनगर विरगञ्ज पाटन 14) हेलम्बु कुन जिल्लामा पर्छ ? मकवानपुर डाेल्पा चितवन सिन्धुपाल्चाेक 15) नेपालमा सबभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज 16) विश्वकाे सर्वाेच्च स्थानमा रहेकाे झरना कुन हाे ? रूपसे झरना पचाल झरना फुङफुङ झरना सुलिगढ झरना 17) ‘नेपाल पिक’ कहाँ पर्छ ? कञ्चनपुर डाेल्पा ताप्लेजुङ चितवन 18) शलिग्राम पाउने नेपालकाे एकमात्र नदी कुन हाे ? कालीगण्डकी बुढीगण्डकी त्रिशुली मर्स्याङ्दी 19) चीनसँग मात्र सीमाना जोडिएका जिल्ला कति छन् ? १३ जिल्ला १५ जिल्ला १४ जिल्ला १२ जिल्ला 20) चनीसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ३ प्रदेश २ प्रदेश १ प्रदेश ४ प्रदेश 21) छिन्न्मस्ता भगवतीकाे मन्दिर सप्तरी जिल्लामा पर्छ भने गढिमाईकाे मन्दिर कुन जिल्लामा पर्छ गुल्मी बारा बझाङ रूकुम 22) भारतसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ३ प्रदेश ४ प्रदेश २ प्रदेश १ प्रदेश 23) नेपालकाे कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ? काञ्जीराेवा गाैरीशंकर हिमाल अमादब्लम हिमाल कञ्चनजङ्घा हिमाल 24) महेन्द्र गुफा कुन जिल्लामा रहेकाे छ ? कास्की कैलाली कञ्चनपुर चितवन 25) भारत र चीन दुवै देशसँग सीमाना जाेडिएकाे प्रदेश कति छन् ? २ प्रदेश ३ प्रदेश १ प्रदेश ४ प्रदेश 26) पाँचचुलीकाे हिमाल भनी चिनिने हिमाल कुन हाे ? अमादब्लम हिमाल कञ्चनजङ्घा हिमाल काञ्जीराेवा गाैरीशंकर हिमाल 27) जडिबुटिकाे भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ ? सेती कर्णाली बागमती काेशी 28) नेपालकाे सबभन्दा अग्लाे दरबार कुन हाे ? साततले दरबार नाैतले दरबार (वसन्तपुरकाे) सिंह दरबार बाग दरबार 29) नेपालमा सबभन्दा बढी जनसंख्या भएकाे जिल्ला कुन हाे ? पाेखरा काठमान्डाैं भक्तपुर डाेल्पा 30) वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ? सल्यान जिल्ला स्थित महाभारत पर्वत कञ्चनजंघा हिमाल अर्घाखाँचीकाे चुरे पर्वत शृंखला लद्दाख हिमाल 31) प्रसिद्ध तीर्थस्थल ‘पाथीभरा’ कुन जिल्लामा पर्छ ? मुगु रसुवा ताप्लेजुङ हुल्ला 32) नेपालकाे सबभन्दा अग्लाे झरना कुन हाे ? फुङफुङ झरना पचाल झरना सुलिगढ झरना रूपसे झरना 33) नेपालकाे ढाेका भनेर कुन ठाउँलाई चिनिन्छ ? वीरगञ्ज कञ्चनपुर महेन्द्रनगर नेपालगञ्ज 34) सिम्राैनगढ कुन जिल्लामा पर्छ ? बारा हुम्ला पर्सा रूकुम 35) चीनसँग सीमाना जोडिएका जिल्ला कति छन् ? १६ जिल्ला १३ जिल्ला १४ जिल्ला १५ जिल्ला 36) कति मिटरकाे उचाईदेखि हिमरेखा सुरू हुन्छ ? ३००० ५००० २००० ४००० 37) नेपालमा सबभन्दा बढी गजुर भएकाे मन्दिर कुन हाे ? चाँगुनारायण मन्दिर न्यातपाेल मन्दिर पशुपतिनाथ मन्दिर कृष्णा मन्दिर 38) नाम्जा घाँटी कुन जिल्लामा पर्छ ? डाेल्पा मुगु हुम्ला ताप्लेजुङ 39) नेपालमा सबभन्दा सानाे राष्ट्रिय निकुञ्ज कुन हाे ? रारा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज 40) नेपालमा सबभन्दा ठूलाे मन्दिर कुन हाे ? न्यातपाेल मन्दिर पशुपतिनाथ मन्दिर जानकी मन्दिर कृष्णा मन्दिर 41) साली भिनाजु पाइला नाम गरीएकाे ठाउँ कहाँ पर्छ ? कास्की रसुवा दाङ सुर्खेत 42) टिंकर भञ्जाङ कुन जिल्लामा पर्छ ? बझाङ दार्चुला मुगु वैतडी 43) सबैभन्दा हाेचाे ठाउँमा रहेकाे जिल्लाकाे सदरमुकाम कुन हाे जनकपुर (धनुषा) भरतपुर (चितवन) सिमिकाेट (हुम्ला) जलेश्वर (महाेत्तरी) 44) विश्व मानचित्रमा नेपालसँग मिल्दाेजुल्दाे आकृति भएकाे देश कुन हाे ? जर्मनी रूस पाेलैंड पाेर्चुगल 45) नेपालकाे सबभन्दा बढी गर्मी हुने ठाउँ कहाँ पर्छ ? लुम्ले (कास्की) साेलुखुम्बु नेपालगञ्ज मुस्ताङ 46) नेपालमा सबभन्दा बढी प्रयाेग भएकाे खनिज पदार्थ कुन हाे ? चुनढुङ्गा तामा चाँदी फलाम 47) चाबुक भञ्जाङ कुन जिल्लामा र्पछ ? मुगु वैतडी दार्चुला ताप्लेजुङ Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback