नेपालको भौगोलिक अवस्था सेट ६ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ६ नेपालको भौगोलिक अवस्था सेट ६ 1) नेपालमा सबभन्दा बढी विमानस्थल भएकाे जिल्ला कुन हाे ? बागलुङ झापा कास्की साेलुखुम्बु 2) सुगाेेली सन्धि अगाडी नेपालकाे क्षेत्रफल कति थियाे ? १,५२,१८१ वर्ग कि.मी. १,५१,१८१ वर्ग कि.मी. २,५१,१८१ वर्ग कि.मी. २,५२,१८१ वर्ग कि.मी. 3) अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ ? मुस्ताङ कञ्चनपुर हुम्ला डाेल्पा 4) तराईकाे जंगललाई झाेरा भनिन्छ भने पहाड(लेक) काे जंगललाई के भनिन्छ ? झाडी बुट्यान झाेर पाल 5) नेपालकाे सबैभन्दा लामाे हिमनदी कुन हाे ? मकालु मनास्लु खुम्बु लामटाङ 6) प्रदेश नं १ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १३ जिल्ला १२ जिल्ला १४ जिल्ला ८ जिल्ला 7) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ? ६६ गुना ६८ गुना ६५ गुना ६७ गुना 8) नेपालबाट सबभन्दा नजिक पर्ने बन्दगाह कुन हाे ? गोरखपुर पटना कोलकाता देल्ही 9) उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएकाे जील्ला ? मकवानपुर कास्की धादिङ कैलाली 10) किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ? मनास्लु हिमाल गाेरीशङ्कर हिमाल मकालु हिमाल गणेश हिमाल 11) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? मुस्ताङ मनाङ डाेल्पा मुगु 12) नयाँ नेपाल भनी चिनिने जिल्लाहरू ? चितवन, कञ्चनपुर, बाँके, बर्दिया कास्की, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बाँके, गाेरखा 13) नेपालमा चिया खेतिकाे लागि प्रसिद्ध जिल्ला कुन हाे ? मुस्ताङ इलाम झापा गुल्मी 14) क्षेत्रफलका आधारमा सानाे प्रदेश कुन हाे ? प्रदेश नं २ प्रदेश नं ४ प्रदेश नं १ प्रदेश नं ३ 15) मार्वलका लागि नेपालकाे प्रसिद्ध ठाउँ कुन हाे ? फुलचाेकी गाेदावरी मुस्ताङकाे थाकखाेला बुद्धखोला (बन्दिपुर) 16) उप – महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ? ३ लाख २ लाख १ लाख ४ लाख 17) महेन्द्र राजमार्गले नछुने तराईकाे जिल्ला कुन हाे ? सर्लाही बारा पर्सा धनुषा 18) सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ? कञ्चनपुर गाेदामचाैर गाेदावरी गाेरखा 19) क्षेत्रफलका आधारमा ठूलाे प्रदेश कुन हाे ? प्रदेश नं ५ प्रदेश नं ३ प्रदेश नं ६ प्रदेश नं ४ 20) नेपालमा सबभन्दा ठूलाे तामाखानी कहाँ रहेकाे छ ? चमेलिया नदीकाे किनारमा बुद्धखोला (बन्दिपुर) गाेदावरी मुस्ताङकाे थाकखाेला 21) जुनारका लागि प्रसिद्ध जिल्ला कुन हाे ? इलाम र भाेजपुर सिन्धुली र रामेछाप पाल्पा र गुल्मी कास्की र स्याङजा 22) ज्वालामुखीकाे चिन्ह भएकाे जिल्ला कुन हाे ? डाेटी डाेल्पा धादिङ दैलेख 23) चाँदनी टापु नेपालकाे कुन जिल्लामा पर्छ ? दार्चुला मुगु डाेल्पा कञ्चनपुर 24) काठमाडौँ उपत्यकाकाे क्षेत्रफल कति छ ? ६४० वर्ग कि. मि. ६४६ वर्ग कि. मि. ६४२ वर्ग कि. मि. ६४४ वर्ग कि. मि. 25) नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ? सिन्धुपाल्चाेक र पाल्पा बुद्धखोला (बन्दिपुर) गाेदावरी मुस्ताङकाे थाकखाेला 26) माथिल्लाे सगरमाथा भनेर कुन जिल्लालाई चिनिन्छ ? दैलेख, ओखलढुंगा, खोटाङ भोजपुर, ओखलढुंगा, खोटाङ सोलुखुम्बु, ओखलढुंगा, डोटी साेलुखुम्बु, ओखलढुंगा, खोटाङ 27) नेपालमा जलवायु अनुकूल कतिवटा ऋतु छन् ? 4 6 5 3 28) नपालकाे कति प्रतिशत भू-भाग तराई प्रदेशले ओगटेकाे छ ? १५ प्रतिशत १६ प्रतिशत १७ प्रतिशत १८ प्रतिशत 29) काठमाडाैंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ? जुम्ला चितवन डाेल्पा सिन्धुपाल्चाेक 30) काठमाडाैं समुद्र सतहदेखि कति मिटर उचाइमा रहेकाे छ ? १३४२ मिटर १३३८ मिटर १३४० मिटर १३३६ मिटर 31) बबई नदीकाे उद्गमस्थल कहाँ हाे ? लद्दाख हिमाल लालीखर्क सल्यान जिल्ला स्थित महाभारत पर्वत कञ्चनजंघा हिमाल 32) तिनतिरबाट नदीले सिमाना छुट्याएकाे जिल्ला कुन हाे ? झापा साेलुखुम्बु ओखलढुंगा बागलुङ 33) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? त्रिशुली कालीगण्डकी सेतीगण्डकी इन्द्रवती 34) नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ? चमेलिया नदीकाे किनारमा गाेदावरी मुस्ताङकाे थाकखाेला बुद्धखोला (बन्दिपुर) 35) विराटनगरकाे पुरानाे नाम के हाे ? गाेग्राह पद्मकण्ठगिरि भैंसालाेटन माथिकाे कुनै पनि हाेइन । 36) प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? ८ जिल्ला १४ जिल्ला १२ जिल्ला १३ जिल्ला 37) नेपालकाे कुन क्षेत्रलाई अन्नको भण्डार भनी चिनिन्छ ? पहाड तराई हिमाल माथिकाे कुनै पनि हाेइन । 38) चिन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन – कुन हुन् ? पाँचथर र दार्चुला ताप्लेजुङ्ग र पाँचथर बैतडी र डडेल्धुरा ताप्लेजुङ्ग र दार्चुला 39) नेपालकाे कुन क्षेत्र जडिबुटीका लागि प्रसिद्ध छ ? पहाड तराई हिमाल माथिकाे कुनेे पनि हाेइन । 40) नेपालकाे सबभन्दा ठूलाे ढुङगाकाे मूर्ति कुन हाे ? बुढानिलकण्ठ मूर्ति विश्वरूप मूर्ति विरूपाक्ष मूर्ति वागेश्यरी मूर्ति 41) नेपालकाे सबैभन्दा पुरानाे नहर कुन हाे ? गण्डक नहर कमला नहर देव नहर चन्द्र नहर 42) रूक्चे ताल कुन जिल्लामा पर्दछ ? पाेखरा गाेरखा मुगु डाेल्पा 43) नेपालकाे सबैभन्दा नजिककाे समुन्द्र बंगालकाे खाडी नेपालबाट कति टाढा रहेकाे छ ? ११३१ कि.मी. ११२७ कि.मी. ११२५ कि.मि. ११२९ कि.मी. 44) नेपालकाे नक्सासँग मिल्दाे आकृति भएकाे जिल्ला कुन हाे ? वैतडी बागलुङ बारा दैलेख 45) नेपालकाे सबैभन्दा अग्लाे मन्दिर कुन हाे ? न्यातपाेल मन्दिर कृष्णा मन्दिर पशुपतिनाथ मन्दिर चाँगुनारायण मन्दिर 46) रारा तालबाट निस्केकाे खाेलालाई के भनिन्छ ? सानाे भेरी मर्स्याङ्दी दराैंदी खत्याड खाेला 47) नेपालकाे सबैभन्दा ठूलाे हिमनदी कुन हाे ? लामटाङ खुम्बु मकालु मनास्लु 48) नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ? बंगलादेश भुटान श्रीलंका जापान 49) नपालकाे कति प्रतिशत भू-भाग पहाडी प्रदेशले ओगटेकाे छ ? ६५ प्रतिशत ६६ प्रतिशत ६८ प्रतिशत ७७ प्रतिशत 50) नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ? १५ प्रतिशत १३ प्रतिशत १४ प्रतिशत १६ प्रतिशत Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback