नेपालको भौगोलिक अवस्था सेट ७ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ७ नेपालको भौगोलिक अवस्था सेट ७ 1) प्रसिद्ध मनकामनाकाे मन्दिर कुन जिल्लामा रहेकाे छ ? कास्की चितवन पाेखरा गाेरखा 2) चाबुक भञ्जाङ कुन जिल्लामा र्पछ ? वैतडी मुगु दार्चुला ताप्लेजुङ 3) प्रसिद्ध तीर्थस्थल ‘पाथीभरा’ कुन जिल्लामा पर्छ ? मुगु ताप्लेजुङ हुल्ला रसुवा 4) टिंकर भञ्जाङ कुन जिल्लामा पर्छ ? मुगु वैतडी बझाङ दार्चुला 5) गाेरखा नामक टाेल विश्वकाे कुन देशमा पर्छ ? फ्रान्स चीन जर्मनी रूस 6) शलिग्राम पाउने नेपालकाे एकमात्र नदी कुन हाे ? बुढीगण्डकी मर्स्याङ्दी कालीगण्डकी त्रिशुली 7) चीनसँग सीमाना जोडिएका जिल्ला कति छन् ? १४ जिल्ला १५ जिल्ला १३ जिल्ला १६ जिल्ला 8) विश्व मानचित्रमा नेपालसँग मिल्दाेजुल्दाे आकृति भएकाे देश कुन हाे ? जर्मनी पाेलैंड रूस पाेर्चुगल 9) विश्वकाे सर्वेच्च स्थानमा रहेकाे राष्ट्रिय निकुञ्ज कुन हाे ? शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज 10) साली भिनाजु पाइला नाम गरीएकाे ठाउँ कहाँ पर्छ ? सुर्खेत कास्की दाङ रसुवा 11) पाँचचुलीकाे हिमाल भनी चिनिने हिमाल कुन हाे ? कञ्चनजङ्घा हिमाल गाैरीशंकर हिमाल अमादब्लम हिमाल काञ्जीराेवा 12) हेलम्बु कुन जिल्लामा पर्छ ? मकवानपुर सिन्धुपाल्चाेक चितवन डाेल्पा 13) नेपालमा सबभन्दा बढी प्रयाेग भएकाे खनिज पदार्थ कुन हाे ? चुनढुङ्गा चाँदी तामा फलाम 14) सिम्राैनगढ कुन जिल्लामा पर्छ ? रूकुम पर्सा हुम्ला बारा 15) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? चितवन राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज 16) चनीसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ४ प्रदेश २ प्रदेश ३ प्रदेश १ प्रदेश 17) नेपालमा सबभन्दा सानाे मूर्ति कुन हाे ? बुढानिलकण्ठ मूर्ति पाटनकाे विश्वरूपकाे मूर्ति वागेश्यरी मूर्ति विरूपाक्ष मूर्ति 18) नेपालमा सबभन्दा ठूलाे मन्दिर कुन हाे ? जानकी मन्दिर पशुपतिनाथ मन्दिर कृष्णा मन्दिर न्यातपाेल मन्दिर 19) नेपालकाे सबभन्दा अग्लाे दरबार कुन हाे ? नाैतले दरबार (वसन्तपुरकाे) सिंह दरबार बाग दरबार साततले दरबार 20) नेपालकाे कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ? कञ्चनजङ्घा हिमाल गाैरीशंकर हिमाल काञ्जीराेवा अमादब्लम हिमाल 21) चीनसँग मात्र सीमाना जोडिएका जिल्ला कति छन् ? १२ जिल्ला १३ जिल्ला १५ जिल्ला १४ जिल्ला 22) विश्वकाे सर्वाेच्च स्थानमा रहेकाे झरना कुन हाे ? सुलिगढ झरना रूपसे झरना पचाल झरना फुङफुङ झरना 23) भारत र चीन दुवै देशसँग सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ३ प्रदेश १ प्रदेश २ प्रदेश ४ प्रदेश 24) नेपालकाे पूर्वी सीमाना मेची नदीले छुट्याएकाे छ भने पश्चिम सीमाना कुन नदीले छुट्याएकाे छ ? नरायणी काेशी महाकाली राप्ती 25) नाम्जा घाँटी कुन जिल्लामा पर्छ ? ताप्लेजुङ हुम्ला डाेल्पा मुगु 26) सबैभन्दा हाेचाे ठाउँमा रहेकाे जिल्लाकाे सदरमुकाम कुन हाे सिमिकाेट (हुम्ला) जनकपुर (धनुषा) भरतपुर (चितवन) जलेश्वर (महाेत्तरी) 27) कति मिटरकाे उचाईदेखि हिमरेखा सुरू हुन्छ ? ४००० ५००० ३००० २००० 28) नेपालकाे कश्मिर भनेर कुन जिल्लालाई चिनिन्छ ? डाेल्पा जुम्ला हुम्ला मुगु 29) ‘नेपाल पिक’ कहाँ पर्छ ? चितवन डाेल्पा ताप्लेजुङ कञ्चनपुर 30) जडिबुटिकाे भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ ? कर्णाली काेशी बागमती सेती 31) वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ? कञ्चनजंघा हिमाल सल्यान जिल्ला स्थित महाभारत पर्वत लद्दाख हिमाल अर्घाखाँचीकाे चुरे पर्वत शृंखला 32) नेपालकाे सबभन्दा अग्लाे झरना कुन हाे ? सुलिगढ झरना पचाल झरना रूपसे झरना फुङफुङ झरना 33) भारतसँग सीमाना जाेडिएकाे जिल्ला कति छन् ? २५ जिल्ला २६ जिल्ला २७ जिल्ला २८ जिल्ला 34) ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ ? डाेल्पा मुगु कैलाली हुम्ला 35) छिन्न्मस्ता भगवतीकाे मन्दिर सप्तरी जिल्लामा पर्छ भने गढिमाईकाे मन्दिर कुन जिल्लामा पर्छ बारा रूकुम बझाङ गुल्मी 36) उराई भञ्जाङ कुन जिल्लामा पर्छ ? मुगु बझाङ हुम्ला वैतडी 37) नेपालमा सबभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज 38) नेपालकाे कुन सहरकाे पुरानाे नाम मनिगल थियाे ? पाटन महेन्द्रनगर विराटनगर विरगञ्ज 39) नेपालमा सबभन्दा बढी पुरानाे मूर्ति कुन हाे ? वागेश्यरी मूर्ति विरूपाक्ष मूर्ति बुढानिलकण्ठ मूर्ति विश्वरूप मूर्ति 40) महेन्द्र गुफा कुन जिल्लामा रहेकाे छ ? कैलाली चितवन कञ्चनपुर कास्की 41) भारतसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? १ प्रदेश ४ प्रदेश ३ प्रदेश २ प्रदेश 42) नेपालकाे ढाेका भनेर कुन ठाउँलाई चिनिन्छ ? महेन्द्रनगर कञ्चनपुर वीरगञ्ज नेपालगञ्ज 43) नेपालकाे सबभन्दा बढी गर्मी हुने ठाउँ कहाँ पर्छ ? मुस्ताङ नेपालगञ्ज लुम्ले (कास्की) साेलुखुम्बु 44) नेपालमा सबभन्दा बढी जनसंख्या भएकाे जिल्ला कुन हाे ? डाेल्पा काठमान्डाैं पाेखरा भक्तपुर 45) नेपालमा सबभन्दा सानाे राष्ट्रिय निकुञ्ज कुन हाे ? रारा राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज 46) भारतसँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन ? २७ २४ २५ २६ 47) नेपालमा सबभन्दा बढी गजुर भएकाे मन्दिर कुन हाे ? पशुपतिनाथ मन्दिर न्यातपाेल मन्दिर चाँगुनारायण मन्दिर कृष्णा मन्दिर Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback