नेपालको भौगोलिक अवस्था सेट ५

0%

नेपालको भौगोलिक अवस्था सेट ५

नेपालको भौगोलिक अवस्था सेट ५

1) नेपालमा उपलब्ध माटाेलाई भूतत्व, धरातल एवं वनस्पतिकाे आधारमा कति भागमा विभाजन गरिएकाे छ ?

2) नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ?

3) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ?

4) नेपालकाे क्षेत्रफल कति छ ?

5) नेपालले विश्वकाे कति क्षेत्रफल ओगटेकाे छ ?

6) नेपालकाे उत्तरी सिमाना कुन देशसँग जाेडिएकाे छ ?

7) इन्द्र सराेवर कुन जिल्लामा पर्दछ ?

8) ‘५२ पाेखरी ५३ तालकाे’  जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ?

9) नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ?

10) नेपालकाे पूर्व, पश्चिम, दक्षिण सिमाना कुन देशसँग जाेडिएकाे छ ?

11) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ?

12) नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ?

13) स्वयम्भुकाे पुरानाे नाम के हाे ?

14) चाेभार डाँडालाई प्राचीनकालमा के भनी चिनिन्थ्याे ?

15) पशुपति क्षेत्रले कति भूभाग ओंगटेकाे छ ?

16) नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ?

17) गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ?

18) नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ?

19) अन्तरराष्ट्रिय ग्रीनविच मीन टाइम भन्दा नेपालकाे समय  कति छिटाे छ ?

20) जाखिरा ताल कुन जिल्लामा पर्दछ ?

21) बीसहजारी ताल कहाँ पर्दछ ?

22) नेपालले एसिया महादेशकाे कति क्षेत्र ओगटेकाे छ ?

23) चितवन जिल्लाकाे सबैभनदा ठूलाे ताल कुन हाे ?

24) नेपाल भन्दा भारत कति गुणा ठूलाे छ ?

25) नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ?

26) सत्यवती ताल कुन जिल्लामा रहेकाे छ ?

27) नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ?

28) क्षेत्रफलकाे हिसावले सबैभन्दा सानाे जिल्ला कुन हाे ?

29) बुलबुले ताल कहाँ पर्दछ ?

30) नेपाल भुटानबाट कति टाढा छ ?

31) सुलीगढ झरना समुद्र सतहबाट कति मिटर उचाइमा रहेकाे छ ?

32) नेपालकाे सिमाना कति देशहरू सँग जाेडिएकाे छ ?

33) क्षेत्रफलकाे हिसावले सबैभन्दा ठूलाे जिल्ला कुन हाे ?

34) गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ?

35) प्रसिद्ध धार्मिक तथा पर्यकीय सहर ……….. लाई पाेखरीहरूकाे सहर भनेर पनि चिनिन्छ ?

36) वीसहजारी ताल पूर्व पश्चिम राजमार्गबाट …………… दूरीमा रहेकाले बीस हजारी नामकरण गरिएकाे हाे ?

37) जाजुरा दह कहाँ रहेकाे छ ?

38) घाेडाघाेडी ताल कुन जिल्लामा पर्दछ ?

39) नेपाल कुन महादेशमा अवस्तित छ ?

40) गाैगीशंकर हिमाललाई अर्काे के नामले चिनिन्छ ?

41) रूपसे झरना कुन जिल्लामा पर्दछ ?

42) नेपाल देखि बंगलादेश कति टाढा छ ?

43) मन्दिरहरूकाे सहर भनेर कुन सहरलाई जनाउँछ ?

44) सगरमाथाकाे उचाई कति छ ?

45) नेपालमा प्रमाणिक समय कहिले प्रकाशित भयाे ?

46) टिपाताल झरना कहाँ पर्दछ ?

47) क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलाे अञ्चल कुन हाे ?

48) डेभिड फल्स अर्थात पाताले छाँगाे कहाँ पर्दछ

49) नेपालकाे सबैभन्दा टाढाकाे दक्षिणी बिन्दु कुन हाे ?

50) नेपालमा सर्वप्रथम वृक्षाराेपन कार्यक्रम कहिलेदेखि सुरू गरिएकाे हाे ?

Your score is

The average score is 0%

Share this quiz with your friends.
LinkedIn Facebook Twitter
0%

Exit

Please drop your valuable review.

You cannot copy content of this page