नेपालको भौगोलिक अवस्था सेट ४ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ४ नेपालको भौगोलिक अवस्था सेट ४ 1) नेपालकाे कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएकाे छ ? सेती गण्डकी काेशी कर्णाली 2) फाेक्सुन्डाे ताल कुन आकारमा रहेकाे छ ? 'Z' माथिकाे कुनै पनि हाइन । 'Y' 'X' 3) बबई नदीकाे लम्बाइ कति रहेकाे छ ? २२३ कि. मी. ६२ कि. मी. १६३ कि. मी. १९० कि. मी. 4) नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ? ८३ लाख हेक्टर ८७ लाख हेक्टर ८५ लाख हेक्टर ८० लाख हेक्टर 5) कर्णाली नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? ३५,००० मेगावाट २२,००० मेगावाट २१,००० मेगावाट ३२,००० मेगावाट 6) वागमती नदीकाे लम्बाइ कति रहेकाे छ ? ६२ किलाेमिटर १६३ किलाेमिटर ३३८ किलाेमिटर २२३ किलाेमिटर 7) च्छाे-राेल्पा हिमताल कति उचाइमा अवस्थित छ ? ३२०० मिटर ३९०० मिटर ४५८० मिटर ४९१९ मिटर 8) गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? २१,००० मेगावाट २२,००० मेगावाट ३२,००० मेगावाट ३५,००० मेगावाट 9) गंगास्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ? बुढीगण्डकी कालीगण्डकी मादी सेतीगण्डकी 10) महाकाली नदीकाे लम्बाइ कति रहेकाे छ ? ५०७ किलाेमिटर ७२० किलाेमिटर ३३८ किलाेमिटर २२३ किलाेमिटर 11) एकै दिनमा विभिन्न रंगकाे देखिने ‘झिलामिला ताल’ कहाँ रहेकाे छ ? कैलाली चितवन मकवानपुर कञ्चनपुर 12) च्छाे-राेल्पा हिमताल कुन जिल्लामा रहेकाे छ ? चितवन हुम्ला डाेल्पा दाेलखा 13) फेवातालकाे बीचमा कुन मन्दिर रहेकाे छ ? कृष्ण मन्दिर पशुपतिनाथ मन्दिर न्यातपाेल मन्दिर बाराही मन्दिर 14) तिलिचाे ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ? ३९०० मिटर ४५८० मिटर ३२०० मिटर ४९१९ मिटर 15) ओलाङचुङ्गाेला घाँटीबाट नेपाल प्रवेश गरेकाे एक मात्र नदी कुन हाे ? लिखु मादी त्रिशुली तमाेर 16) अत्यधिक चिसका कारण जीवहरू नपाइने भएकाले ……….. लाई निर्जीव ताल भनेर पनि चिनिन्छ । रारा ताल फेवा ताल तिलिचाे ताल फाेक्सुन्डाे ताल 17) दुधमती भनेर पनि चिनिने नदी कुन हाे ? दक्षिण राप्ती नदी पूर्वी राप्ती नदी उत्तर राप्ती नदी पश्चिम राप्ती नदी 18) उत्तरवाहिनी भनेर कर्मनाश नदीलाई चिनिन्छ । याे कुन दिशातर्फ बग्ने नदी हाे ? उत्तरबाट दक्षिण पश्चिमबाट पूर्व पूर्वबाट पश्चिम दक्षिणबाट उत्तर 19) कर्णाली नदीकाे ओैसत जलप्रवाह कति रहेकाे छ ? १७१३ क्युविक मिटर प्रति सेकेन्ड माथिकाे कुनै पनि हाेइन । १३१६ क्युविक मिटर प्रति सेकेन्ड १५६४ क्युविक मिटर प्रति सेकेन्ड 20) लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ? लिखु तमाेर अरूण वरूण 21) फेवाताल वर्षेनी कुन दरले पुरिँदै गएकाे अनुमान गरिएकाे छ ? ०.२ ०.९ ०.७ ०.५ 22) तिलिचाे तालकाे लम्बाइ ४ किलाेमिटर र चाैडाइ १.२ किलाेमिटर छ भने गहिराइ कति छ ? १६७ १४५ १२५ मिटर २०० 23) भाेटमा मूल भएका नदी कति छन् ? ७ वटा ४ वटा ५ वटा ६ वटा 24) तराईमा पुगेपछि वाग्मती नदीले ………… जिल्लाकाे सिमानाकाे काम गरेकाे छ । जुम्ला र हुम्ला डाेल्पा र मुगु मनाङ र मुस्ताङ राैतहट र सर्लाही 25) रारा ताललाई कहिले महेन्द्र ताल घाेषणा गरिएकाे थियाे ? वी.सं. २०६१ माघ १९ गते वि.सं. २०२० चैत्र १३ गते वि.सं. २०५८ जेठ २२ गते वि.सं. २०२८ असार १३ गते 26) कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ? तिलिचाे ताल फाेक्सुन्डाे ताल रारा ताल फेवा ताल 27) नेपालका ३ प्रमुख नदीहरू काेशी, गण्डकी र कर्णाली भारतकाे कुन नदीमा मिल्छन् ? काेशी गंगा महाकाली गण्डकी 28) उत्पति तथा प्रकृातिकाे आधारमा नेपालका तालहरूलाई कति भागमा विभाजन गरिएकाे छ ? तीन दुई चार पाँच 29) कर्णाली नदीकाे लम्बाइ कति छ ? ७२० किलाेमिटर ५०७ किलाेमिटर २२३ किलाेमिटर ३३८ किलाेमिटर 30) भाेटेकाेशी नदी बाह्रबीसे नजिकै सुनकाेशीमा विलय हुन्छ र इन्द्रावती नदी र सुनकाेशी नदी ………. मा एक आपसमा मिल्छन् । दाेलालघाट चन्द्रगढी गाइघाट महेन्द्रनगर 31) काैमारीस्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ? अरूण मादी कालीगण्डकी त्रिशुली 32) फाेक्सुन्डाे तालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ? १.२ १.५ १.६ १.४ 33) उदयपुर जिल्लाकाे सदरमुकाम गाईघाट कुन नदीकाे किनारमा पर्छ ? राप्ती महाकाली मेची त्रियुगा 34) फोक्सुण्डाे ताल कहाँ पर्छ ? चितवन डाेल्पा मकवानपुर कास्की 35) नेपालबाट प्रतिवर्ष कति घनमिटर माटाे बगेर जान्छ जसकाे कारणले गर्दा बंगालकाे खाडीमा न्युमाेर नामक टापु बन्दैछ ? २८ कराेड २६ कराेड २२ कराेड २४ कराेड 36) मेची नदीलाई भारतमा के भनिन्छ ? सरयु महानन्दा घाँघरा शारदा 37) काेशी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? ३२,००० मेगावाट २२,००० मेगावाट २१,००० मेगावाट ३५,००० मेगावाट 38) विश्वकाे सर्वाेच्च स्थानबाट उत्पति भएकाे नदी कुन हाे ? अरूण लिखु इन्द्रावती तमाेर 39) रारा ताल ८ किलाेमिटर लामाे, १.५ किलाेमिटर चाैडा छ भने यसकाे गहिराइ कति छ ? १६० मिटर १७२ मिटर १६७ मिटर १५५ मिटर 40) वागगंगा नदीकाे लम्बाइ कति रहेकाे छ ? १६३ कि. मी. २२३ कि. मी. ६२ कि. मी. १९० कि. मी. 41) नेपालकाे “उत्तरगंगा” भनेर कुन नदीलाई चिनिन्छ ? सानाे भेरी तिला ठूलाे भेरी सेती 42) नेपालकाे सबभन्दा ठूलाे ताल कुन हाे ? फेवा ताल रारा ताल तिलिचाे ताल फोक्सुण्डाे ताल 43) मकवानपुरबाट उत्पति भएकाे पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ? काेशी नारायणी कर्णाली गण्डकी 44) माछापूच्छे् र अन्नपूर्ण हिमालकाे छायाँ देखिने मनमाेहक र रमणीय ताल फेवा ताल कुन जिल्लामा अवस्थित छ ? चितवन हुम्ला कास्की डाेल्पा 45) भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ? शारदा घाँघरा महानन्दा सरयु 46) रारा ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ? ३९०० मिटर ४९१९ मिटर ३२०० मिटर ४५८० मिटर 47) चमेलिया खाेला, टिंकर खाेला एवं सुर्निया खाेला कुन नदीमा मिल्दछन् ? अरूण नारायणी सेती महाकाली 48) रारा ताल कति क्षेत्रफलमा फैलिएकाे छ ? ८ वर्ग किलाेमिटर १५ वर्ग किलाेमिटर ११ वर्ग किलाेमिटर ५ वर्ग किलाेमिटर 49) फेवातालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ? १.४ किलाेमिटर १.६ किलाेमिटर १.५ किलाेमिटर १.२ किलाेमिटर 50) फाेक्सुन्डाे तालकाे गहिराइ कति रहेकाे छ ? १४५ मिटर १६७ मिटर २०० मिटर १२५ मिटर Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback