नेपालको भौगोलिक अवस्था सेट ५ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ५ नेपालको भौगोलिक अवस्था सेट ५ 1) पशुपति क्षेत्रले कति भूभाग ओंगटेकाे छ ? २६४ हेक्टर २७२ हेक्टर २६८ हेक्टर २७० हेक्टर 2) नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ? पश्चिम भाग मध्य भाग दक्षिण भाग पूर्वी भाग 3) नेपालकाे सबैभन्दा टाढाकाे दक्षिणी बिन्दु कुन हाे ? चाँदनी लाेदावरी (झापा) दाेधारा चाङ्ला भञ्जयाङ (हुम्ला) 4) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ? मण्डपगिरी कच्छपाल गिरी माथिको कुनै पनि होइन । पद्मकण्ठगिरी 5) नेपालकाे पूर्व, पश्चिम, दक्षिण सिमाना कुन देशसँग जाेडिएकाे छ ? भुटान भारत चिन बंगलादेश 6) बीसहजारी ताल कहाँ पर्दछ ? मकवानपुर कैलाली चितवन कञ्चनपुर 7) प्रसिद्ध धार्मिक तथा पर्यकीय सहर ……….. लाई पाेखरीहरूकाे सहर भनेर पनि चिनिन्छ ? मकवानपुर पाेखरा ललीतपुर जनकपुर 8) इन्द्र सराेवर कुन जिल्लामा पर्दछ ? कैलाली कपिलवस्तु चितवन मकवानपुर 9) जाखिरा ताल कुन जिल्लामा पर्दछ ? चितवन कैलाली कपिलवस्तु कास्की 10) गाैगीशंकर हिमाललाई अर्काे के नामले चिनिन्छ ? पाथीभरा हिमाल गणेश हिमाल जुगल हिमाल शान्ति हिमाल 11) रूपसे झरना कुन जिल्लामा पर्दछ ? कास्की म्याग्दी सुर्खेत कैलाली 12) मन्दिरहरूकाे सहर भनेर कुन सहरलाई जनाउँछ ? पाेखरा जलेश्वर जनकपुर काठमान्डाै 13) नेपालमा उपलब्ध माटाेलाई भूतत्व, धरातल एवं वनस्पतिकाे आधारमा कति भागमा विभाजन गरिएकाे छ ? २ ७ ३ ५ 14) नेपालमा सर्वप्रथम वृक्षाराेपन कार्यक्रम कहिलेदेखि सुरू गरिएकाे हाे ? वि.सं. २००२ वि.सं. २०२० वि.सं. २०२३ वि.सं. २०१३ 15) सुलीगढ झरना समुद्र सतहबाट कति मिटर उचाइमा रहेकाे छ ? ४९१९ मिटर ४५८० मिटर ३२०० मिटर ३६१३ मिटर 16) नेपालकाे उत्तरी सिमाना कुन देशसँग जाेडिएकाे छ ? भारत भुटान बंगलादेश चिन 17) नेपालकाे सिमाना कति देशहरू सँग जाेडिएकाे छ ? ४ वटा ३ वटा ५ वटा २ वटा 18) नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 193 km 241 km 145 km 231 km 19) क्षेत्रफलकाे हिसावले सबैभन्दा ठूलाे जिल्ला कुन हाे ? भक्तपुर हुम्ला कास्की डाेल्पा 20) नेपाल देखि बंगलादेश कति टाढा छ ? 32 km 37 km 27 km 42 km 21) नेपाल कुन महादेशमा अवस्तित छ ? अफ्रिका महादेश एसिया महादेश अष्ट्रेलिया महादेश यूराेप महादेश 22) चितवन जिल्लाकाे सबैभनदा ठूलाे ताल कुन हाे ? रूपाताल ताल झिलामिला ताल वेगनास ताल बीसहजारी ताल 23) नेपालले एसिया महादेशकाे कति क्षेत्र ओगटेकाे छ ? 0.003 % 0.30 % 0.3 % 0.03 % 24) गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ? सुर्खेत रसुवा कैलाली कपिलवस्तु 25) जाजुरा दह कहाँ रहेकाे छ ? ताप्लेजुङ सुर्खेत पाल्पा रूकुम 26) नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ? फेवा ताल रारा ताल तिलिचो ताल फोक्सुण्डाे ताल 27) नेपालकाे क्षेत्रफल कति छ ? 1,46,181 Sqkm 1,47,182 Sqkm 1,47,181 Sqkm 1,47,171 Sqkm 28) ‘५२ पाेखरी ५३ तालकाे’ जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ? म्याग्दी सुर्खेत रूकुम ताप्लेजुङ 29) नेपालले विश्वकाे कति क्षेत्रफल ओगटेकाे छ ? o.30 % 0.3 % 0.03 % 0.003 % 30) अन्तरराष्ट्रिय ग्रीनविच मीन टाइम भन्दा नेपालकाे समय कति छिटाे छ ? 4 घन्टा 45 मिनेट 5 घन्टा 45 मिनेट 5 घन्टा 55 मिनेट 5 घन्टा 45 सेकेन्ड 31) स्वयम्भुकाे पुरानाे नाम के हाे ? कच्छपाल गिरी मण्डपगिरी पद्मकण्ठगिरी माथिको कुनै पनि होइन । 32) नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ? त्रिभुवन राजपथ महेन्द्र राजमार्ग मदनभण्डरी राजमार्ग अरनिकाे राजमार्ग 33) नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 145 km 195 km 193 km 135 km 34) डेभिड फल्स अर्थात पाताले छाँगाे कहाँ पर्दछ सुर्खेत म्याग्दी रसुवा कास्की 35) नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ? ताप्लेजुङ चाङ्ला भञ्जयाङ (हुम्ला) लाेदावरी (झापा) दाेधारा 36) टिपाताल झरना कहाँ पर्दछ ? चिचवन ताप्लेजुङ म्याग्दी कास्की 37) चाेभार डाँडालाई प्राचीनकालमा के भनी चिनिन्थ्याे ? मण्डपगिरी कच्छपाल गिरी माथिको कुनै पनि होइन । पद्मकण्ठगिरी 38) सत्यवती ताल कुन जिल्लामा रहेकाे छ ? कैलाली पाल्पा कपिलवस्तु रूकुम 39) क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलाे अञ्चल कुन हाे ? कर्णाली धाैलागिरी महाकाली काेशी 40) वीसहजारी ताल पूर्व पश्चिम राजमार्गबाट …………… दूरीमा रहेकाले बीस हजारी नामकरण गरिएकाे हाे ? बाइस हजार फिट वीस हजार फिट चाैबीस हजार फिट अठार हजार फिट 41) नेपाल भुटानबाट कति टाढा छ ? 32 km 44 km 27 km 52 km 42) नेपाल भन्दा भारत कति गुणा ठूलाे छ ? 22 गुना 21 गुना 24 गुना 23 गुना 43) क्षेत्रफलकाे हिसावले सबैभन्दा सानाे जिल्ला कुन हाे ? हुम्ला डाेल्पा कास्की भक्तपुर 44) सगरमाथाकाे उचाई कति छ ? 8868.86 मिटर 8848.86 मिटर 8848.00 मिटर 8848 मिटर 45) नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ? 2.009 % 2.856 % 3.379 % 2.379 % 46) नेपालमा प्रमाणिक समय कहिले प्रकाशित भयाे ? २०४१ / बैशाख / ११ गते २०४१ / बैशाख / १ गते २०४३ / बैशाख / १ गते २०४२ / बैशाख / १ गते 47) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ? ४ महिना ५ महिना २ महिना ३ महिना 48) घाेडाघाेडी ताल कुन जिल्लामा पर्दछ ? डाेल्पा चितवन कैलाली कास्की 49) गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ? रसुवा मुगु डाेल्पा दाेलखा 50) बुलबुले ताल कहाँ पर्दछ ? कपिलवस्तु कास्की मकवानपुर सुर्खेत Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback