नेपालको भौगोलिक अवस्था सेट ६ January 28, 2025 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ६ नेपालको भौगोलिक अवस्था सेट ६ 1) नेपालकाे कुन क्षेत्र जडिबुटीका लागि प्रसिद्ध छ ? तराई हिमाल पहाड माथिकाे कुनेे पनि हाेइन । 2) सुगाेेली सन्धि अगाडी नेपालकाे क्षेत्रफल कति थियाे ? २,५२,१८१ वर्ग कि.मी. २,५१,१८१ वर्ग कि.मी. १,५२,१८१ वर्ग कि.मी. १,५१,१८१ वर्ग कि.मी. 3) काठमाडाैंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ? चितवन जुम्ला डाेल्पा सिन्धुपाल्चाेक 4) उप – महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ? ४ लाख १ लाख २ लाख ३ लाख 5) नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ? मुस्ताङकाे थाकखाेला बुद्धखोला (बन्दिपुर) गाेदावरी चमेलिया नदीकाे किनारमा 6) नयाँ नेपाल भनी चिनिने जिल्लाहरू ? कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कास्की, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, गाेरखा चितवन, कञ्चनपुर, बाँके, बर्दिया 7) माथिल्लाे सगरमाथा भनेर कुन जिल्लालाई चिनिन्छ ? साेलुखुम्बु, ओखलढुंगा, खोटाङ दैलेख, ओखलढुंगा, खोटाङ सोलुखुम्बु, ओखलढुंगा, डोटी भोजपुर, ओखलढुंगा, खोटाङ 8) प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १२ जिल्ला १३ जिल्ला ८ जिल्ला १४ जिल्ला 9) नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ? जापान बंगलादेश श्रीलंका भुटान 10) तराईकाे जंगललाई झाेरा भनिन्छ भने पहाड(लेक) काे जंगललाई के भनिन्छ ? पाल बुट्यान झाेर झाडी 11) जुनारका लागि प्रसिद्ध जिल्ला कुन हाे ? कास्की र स्याङजा इलाम र भाेजपुर पाल्पा र गुल्मी सिन्धुली र रामेछाप 12) क्षेत्रफलका आधारमा ठूलाे प्रदेश कुन हाे ? प्रदेश नं ४ प्रदेश नं ६ प्रदेश नं ३ प्रदेश नं ५ 13) नपालकाे कति प्रतिशत भू-भाग तराई प्रदेशले ओगटेकाे छ ? १८ प्रतिशत १७ प्रतिशत १५ प्रतिशत १६ प्रतिशत 14) नेपालबाट सबभन्दा नजिक पर्ने बन्दगाह कुन हाे ? देल्ही कोलकाता पटना गोरखपुर 15) चाँदनी टापु नेपालकाे कुन जिल्लामा पर्छ ? डाेल्पा दार्चुला कञ्चनपुर मुगु 16) नेपालकाे सबैभन्दा पुरानाे नहर कुन हाे ? कमला नहर गण्डक नहर चन्द्र नहर देव नहर 17) ज्वालामुखीकाे चिन्ह भएकाे जिल्ला कुन हाे ? धादिङ डाेटी डाेल्पा दैलेख 18) नेपालमा सबभन्दा ठूलाे तामाखानी कहाँ रहेकाे छ ? चमेलिया नदीकाे किनारमा मुस्ताङकाे थाकखाेला बुद्धखोला (बन्दिपुर) गाेदावरी 19) उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएकाे जील्ला ? कैलाली मकवानपुर धादिङ कास्की 20) किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ? गाेरीशङ्कर हिमाल गणेश हिमाल मनास्लु हिमाल मकालु हिमाल 21) काठमाडौँ उपत्यकाकाे क्षेत्रफल कति छ ? ६४६ वर्ग कि. मि. ६४० वर्ग कि. मि. ६४४ वर्ग कि. मि. ६४२ वर्ग कि. मि. 22) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? सेतीगण्डकी इन्द्रवती त्रिशुली कालीगण्डकी 23) नेपालकाे सबैभन्दा अग्लाे मन्दिर कुन हाे ? चाँगुनारायण मन्दिर कृष्णा मन्दिर न्यातपाेल मन्दिर पशुपतिनाथ मन्दिर 24) नेपालमा जलवायु अनुकूल कतिवटा ऋतु छन् ? 3 5 6 4 25) काठमाडाैं समुद्र सतहदेखि कति मिटर उचाइमा रहेकाे छ ? १३४२ मिटर १३३६ मिटर १३३८ मिटर १३४० मिटर 26) क्षेत्रफलका आधारमा सानाे प्रदेश कुन हाे ? प्रदेश नं २ प्रदेश नं ३ प्रदेश नं १ प्रदेश नं ४ 27) अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ ? मुस्ताङ हुम्ला कञ्चनपुर डाेल्पा 28) नेपालकाे सबभन्दा ठूलाे ढुङगाकाे मूर्ति कुन हाे ? विश्वरूप मूर्ति विरूपाक्ष मूर्ति वागेश्यरी मूर्ति बुढानिलकण्ठ मूर्ति 29) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? मुस्ताङ मनाङ डाेल्पा मुगु 30) रूक्चे ताल कुन जिल्लामा पर्दछ ? डाेल्पा गाेरखा मुगु पाेखरा 31) महेन्द्र राजमार्गले नछुने तराईकाे जिल्ला कुन हाे ? सर्लाही पर्सा धनुषा बारा 32) नेपालमा सबभन्दा बढी विमानस्थल भएकाे जिल्ला कुन हाे ? कास्की बागलुङ झापा साेलुखुम्बु 33) सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ? कञ्चनपुर गाेरखा गाेदामचाैर गाेदावरी 34) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ? ६५ गुना ६७ गुना ६८ गुना ६६ गुना 35) नेपालकाे नक्सासँग मिल्दाे आकृति भएकाे जिल्ला कुन हाे ? बागलुङ दैलेख बारा वैतडी 36) नेपालकाे सबैभन्दा ठूलाे हिमनदी कुन हाे ? मनास्लु खुम्बु लामटाङ मकालु 37) बबई नदीकाे उद्गमस्थल कहाँ हाे ? लद्दाख हिमाल लालीखर्क सल्यान जिल्ला स्थित महाभारत पर्वत कञ्चनजंघा हिमाल 38) विराटनगरकाे पुरानाे नाम के हाे ? गाेग्राह माथिकाे कुनै पनि हाेइन । पद्मकण्ठगिरि भैंसालाेटन 39) रारा तालबाट निस्केकाे खाेलालाई के भनिन्छ ? मर्स्याङ्दी खत्याड खाेला सानाे भेरी दराैंदी 40) तिनतिरबाट नदीले सिमाना छुट्याएकाे जिल्ला कुन हाे ? साेलुखुम्बु ओखलढुंगा बागलुङ झापा 41) नपालकाे कति प्रतिशत भू-भाग पहाडी प्रदेशले ओगटेकाे छ ? ६६ प्रतिशत ६५ प्रतिशत ६८ प्रतिशत ७७ प्रतिशत 42) नेपालकाे सबैभन्दा लामाे हिमनदी कुन हाे ? मकालु मनास्लु खुम्बु लामटाङ 43) नेपालकाे सबैभन्दा नजिककाे समुन्द्र बंगालकाे खाडी नेपालबाट कति टाढा रहेकाे छ ? ११२९ कि.मी. ११३१ कि.मी. ११२७ कि.मी. ११२५ कि.मि. 44) नेपालमा चिया खेतिकाे लागि प्रसिद्ध जिल्ला कुन हाे ? इलाम गुल्मी मुस्ताङ झापा 45) नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ? सिन्धुपाल्चाेक र पाल्पा गाेदावरी मुस्ताङकाे थाकखाेला बुद्धखोला (बन्दिपुर) 46) मार्वलका लागि नेपालकाे प्रसिद्ध ठाउँ कुन हाे ? फुलचाेकी गाेदावरी मुस्ताङकाे थाकखाेला बुद्धखोला (बन्दिपुर) 47) नेपालकाे कुन क्षेत्रलाई अन्नको भण्डार भनी चिनिन्छ ? माथिकाे कुनै पनि हाेइन । पहाड हिमाल तराई 48) प्रदेश नं १ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १२ जिल्ला ८ जिल्ला १३ जिल्ला १४ जिल्ला 49) चिन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन – कुन हुन् ? पाँचथर र दार्चुला ताप्लेजुङ्ग र दार्चुला बैतडी र डडेल्धुरा ताप्लेजुङ्ग र पाँचथर 50) नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ? १३ प्रतिशत १४ प्रतिशत १५ प्रतिशत १६ प्रतिशत Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback